भारतका कृषिमन्त्री बुढानिलकण्ठमा (फोटो फिचर)

अनिल पोख्रेल
२८ चैत २०८१ १३:४२

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिजराज सिंह चौहान बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न पुगेका छन् । बिम्स्टेकका कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका मन्त्री चौहान आज बुढानिलकण्ठ मन्दिर पुगेका हुन् ।

चौहानले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *