नेपाल बारमा कांग्रेस-एमाले प्यानल नै विजयी
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ। सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मिश्रको प्यानलै निर्वाचित भएको हो। गत शनिबार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भएपछि बरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवारभन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विपक्षी … Continue reading नेपाल बारमा कांग्रेस-एमाले प्यानल नै विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed