समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने प्रतिबद्धता जनाएका छन्। नेपाल मतदाता अधिकार मञ्ञका अध्यक्ष भक्त विश्वकर्मासहितको समूहले आज बुझाएको ज्ञापनपत्र बुझदै उनले निर्वाचन सुधार र समावेशी प्रतिनिधित्वको विषयमा ध्यान दिने प्रतिबद्धता जनाएका हुन्। ‘निर्वाचन विधेयकमा धेरै कुरा थप गर्नुपर्नेछ, सल्लाह, सुझाव लिने काम भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, … Continue reading समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्री लेखकको प्रतिबद्धता