कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र नहुने
सिरहा। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन्। नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारेका हुन्। ‘महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ’, प्रवत्ता … Continue reading कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed