बाजुरामा चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते
बाजुरा। बुढीगङ्गा नगरपालिका-१ कुडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ। चट्याङ लागेर बुढीगङ्गा-१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन्। प्रहरी नायब उपरीक्षक गिरीका … Continue reading बाजुरामा चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed