निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ
काठमाडौं। प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ गरेको छ। लेनदेन बिगो सम्बन्धि कसूरमा उनलाई बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २८ असार ०७९ मा १६ लाख २८ हजार ५०० रुपैयाँ बिगोसहित एक वर्ष कैद सजाय सुनाएपछि फरार रहेका कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ … Continue reading निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed