भारतमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ भारतमा परेका छन्। स्रोतका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल उनलाई नेपाल ल्याउदैँ छ। चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए। उनको सचिवायले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण … Continue reading भारतमा पक्राउ परे दुर्गा प्रसाईं