मुख्यमन्त्री कँडेलद्वारा वार्षिक कार्य प्रगति सार्वजनिक

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वार्षिक कार्य प्रगति सार्वजनिक गरेका छन्। प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उनले आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री कँडेलको एक वर्षको प्रगति विवरणमा दोस्रो पञ्चवर्षीय योजना, नौ कानुन, १३ कार्यविधि, दुई निर्देशिका निर्माणदेखि … Continue reading मुख्यमन्त्री कँडेलद्वारा वार्षिक कार्य प्रगति सार्वजनिक