शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीचको छलफल बिना निष्कर्ष टुङ्गियो
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बिहीबार छलफल भएको छ। हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरुबीच छलफल भएको हो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए। ‘आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ। उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,’ उनले भने, ‘छलफलबाट नै निष्कर्ष निकाल्ने … Continue reading शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीचको छलफल बिना निष्कर्ष टुङ्गियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed