पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताएका छन्। बिहीबार ताहाचलस्थित रजकको घर पुगी उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताए। पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै … Continue reading पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed