नेपाली सेनामा जागिरको अवसर

डिसी नेपाल
२९ चैत २०८१ ८:११

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो।

योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *