हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् । हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्। हालै हुथी बिद्रोहीहरूले एक तथ्यांक जारी गरेका … Continue reading हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी