ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते

सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार बिहान ट्रकको ठक्करबाट साइकलमा सवार एक युवतीको ज्यान गएको छ। दुर्घटनामा दिदीले ज्यान गुमाउँदा महिनी घाइते भएकी छन्। बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका-१३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ। साइकलमा पछाडि बसेकी … Continue reading ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते