प्रसाईंलाई काठमाडौं विमानस्थलबाट सुटुक्क निकालियो, ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी
काठमाडौं । झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विमानबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो। उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा गाडी भित्र गएकोमा सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर निकालिएको छ। अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ। प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए। १५ चैतमा तीनकुनेमा … Continue reading प्रसाईंलाई काठमाडौं विमानस्थलबाट सुटुक्क निकालियो, ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed