रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च पुगिन् पत्नी निकिता

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेको रास्वपाले जनाएको छ। गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी आरोपमा पुर्पक्षका लागि थुनामा … Continue reading रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च पुगिन् पत्नी निकिता