चैत्र १५ गतेको घटनामा पूर्वराजालाई संसदीय समितिमा बोलाउन सुझाव

काठमाडौं। सांसदहरुले चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको छानबिनको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने धारणा राखेका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरुले तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका देखिएकाले छानविनको दायरामा ल्याउनपर्ने धारणा राखेका हुन्। बैठकमा कांग्रेस सांसद जीवन परियारले चैत्र १५ गतेको घटनामा ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा … Continue reading चैत्र १५ गतेको घटनामा पूर्वराजालाई संसदीय समितिमा बोलाउन सुझाव