प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ गतेदेखि

काठमाडौं। तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आगामी वैशाख  २१ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेश्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख  २१ गतेदेखि २८ गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालाको टेनिस कोर्टमा आयोजना हुने जनाएको हो। प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा … Continue reading प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ गतेदेखि