चितवन। हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन्। ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका … Continue reading गोली लागेर एक सैनिकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed