एनएसएलः हिजाजीको ह्याट्रिकमा धनगढीको जित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स एफसीलाई ३–१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो। खेलको २२औँ मिनेटमा अमाडो डिओपले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। तर धनगढीका अहमद हिजाजीले खेलको ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। धनगढीका लागि … Continue reading एनएसएलः हिजाजीको ह्याट्रिकमा धनगढीको जित