‘जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा’

वीरगञ्ज (पर्सा)। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा देखिएको बताएका छन्। आज यहाँ आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण देशका पहाडी र हिमाली क्षेत्रमा पानीका मुहान सक्दै गएको र तराई–मधेसमा जमिन मुनिको पानीको सतह घट्दै गएको उल्लेख गर्दै भविष्यमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुनसक्ने बताए। उनले भने, ‘जलवायु परिर्वतन र भूकम्पका कारण … Continue reading ‘जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा’