चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

काठमाडाैं।चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ। यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो। झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन्। हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई … Continue reading चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम