प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

काठमाडौं। सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन्। प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो। नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना … Continue reading प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त