राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने

हैदराबाद। आरआरआर (२०२२) को मेगा ब्लकबस्टर सफलता पछि माभेरिक निर्देशक एसएस राजामौलीले सुपरस्टार महेश बाबुसँग उनको अर्को फिल्मको लागि काम गरिरहेका छन्। जसको हालै सुटिङ सुरु भएको थियो, जहाँ नायिकाका मुख्य भूमिकामा प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन भिलेनको भूमिकामा रहेका छन्। अझै सम्म शीर्षकविहीन जंगल साहसिक ब्लकबस्टर कथित रूपमा १००० करोडको बजेटमा बनाइउने जनाएको छ, … Continue reading राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने