मिश्र र राणालाई रिहाई नगरे आन्दोलन गर्ने पशुपतिशम्सेरको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले गिरफ्तारमा परेका पार्टीका नेताहरूको रिहाइको माग गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने उनको चेतावनी छ। पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए। ‘अभिव्यक्ति स्वतन्त्रता … Continue reading मिश्र र राणालाई रिहाई नगरे आन्दोलन गर्ने पशुपतिशम्सेरको चेतावनी