विनयी खोलाको बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। आज पौने १२ बजे विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले बताए। डाइभर्सन बगाएपछि चार सय मिटर बाटो वारपार गर्न २५ किलोमिटर घुमाउरो वैकल्पिक बाटो मात्रै प्रयोग गर्न … Continue reading विनयी खोलाको बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed