हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्। शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन्। उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ। हालको सरकारका सवालमा पनि धेरै … Continue reading हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed