बबरमहलमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं। काठमाडौंमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्। काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र २-०३-०१८प ५८३४ नंको स्कुटरलाई प्र ३-०२-०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका … Continue reading बबरमहलमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते