विश्रान्ति मन्दिरमा नेपाली सेना
नेपाली सेनाको गौरवमय अतीत छ। यो देशको स्वतन्त्रता, अस्मिता, आत्मसम्मान, आत्मागौरव र राष्ट्रियता अक्षुण राखी देशको छवि उजिल्याउन इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। सेना र जनताको आपसी सहकार्यबाट नेपालको एकीकरण र आधुनिकीकरण भएको छ भने समाजसेवाको विविध पक्षमा सेनाको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको छ। भूकम्प, आगलगी, बाढीपहिरो, दुर्घटना जस्ता संकटकालीन … Continue reading विश्रान्ति मन्दिरमा नेपाली सेना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed