हनुमानलाई ३१ किलोको लड्डु

नवलपुर (नवलपरासी)। हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गरेका हुन्। लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा … Continue reading हनुमानलाई ३१ किलोको लड्डु