शिक्षक आन्दोलनः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

काठमाडौं। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो। प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसंगीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ। आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको … Continue reading शिक्षक आन्दोलनः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या