आइतबारदेखि सुरु हुने यू-१९ विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक
काठमाडौं। आइतबारदेखि सुरु हुने आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ। खेलको पूर्वसन्ध्यामा आज काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो। ट्रफीलाई नेपाली यू-१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा नेपालका कप्तान … Continue reading आइतबारदेखि सुरु हुने यू-१९ विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed