राप्ती नदीमा डुबेर युवतीको मृत्यु

नेपालगञ्ज (बाँके)। बाँकेको राप्ती नदीमा डुबेर आज एक युवतीको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। उनका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको … Continue reading राप्ती नदीमा डुबेर युवतीको मृत्यु