विश्वकप एसिया छनोटः नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ। काठमाडौंँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा … Continue reading विश्वकप एसिया छनोटः नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed