होटलमा लगानी ओइरिएको वर्ष

काठमाडौं। गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल ‘मर्क्योर’ सञ्चालनमा आयो। पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब लगानीमा सञ्चालनमा एको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ। त्यसअघि गत साउनमा काठमाडौंकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो । साथै … Continue reading होटलमा लगानी ओइरिएको वर्ष