एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

सिरहा। सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीप्रति असन्तुष्टि पोख्दै … Continue reading एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा