चारदेशीय सिरिजको उपाधिका लागि नेपाललाई १७४ रनको लक्ष्य
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो । कुवेतका लागि रविजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, … Continue reading चारदेशीय सिरिजको उपाधिका लागि नेपाललाई १७४ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed