जीतको मुखमै पुगेर नेपाल पराजित
काठमाडौं । हङकङमा जारी चार देशीय टि–२० सिरिजको फाइनलमा नेपाल जीतको मुखमै पुगेर हारेको छ । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि र नन्दन यादवले १० औं नम्बरमा ब्याटिङ गर्दै तुफानी इनिङ खेलेर अन्तिम ओभरमा केवल ५ रन चाहिएको अवस्थामा पुगेको भए पनि नेपाल अन्ततः अलआउट भयो । फाइनलमा नेपाल कुवेतसँग ३ रनले … Continue reading जीतको मुखमै पुगेर नेपाल पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed