अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

काठमाडौं । संयुक्त टे«ड यूनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन माग गरेको हो। सञ्जालले संघीय निजामती सेवा ऐन जारी … Continue reading अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने