पूर्वराजा भन्छन्- नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र छैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र र वाद अरु हुन नसक्ने बताएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा … Continue reading पूर्वराजा भन्छन्- नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र छैन