ट्यांकरको ठक्करबाट दार्चुलामा एक जनानको मृत्यु
धनगढी । दार्चुलामा ट्यांकरको ठक्करबाट एक जनानको मृत्यु भएको छ। नौगाड गाउँपालिका–५ सैकेबगरस्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३क ३०९९ नम्बरको चालक संखुवासभा बस्ने सुरत तामाङले चलाएको ट्यांकरको ठक्म्करबाट दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने५५ वर्षीय हरीसिह एरको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ट्यांकरको ठक्करबाट एरको घटनास्थलमै मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed