९ लाखसहित न्यूरोडबाट एक किशोरी पक्राउ

काठमाडौं । हुण्डीको रकमसिहत प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। प्रहरीले आइतबार दिउँसो गोरखा पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो। उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए। न्यूरोडमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाको टोलीद्ये उनलाई पक्राउ … Continue reading ९ लाखसहित न्यूरोडबाट एक किशोरी पक्राउ