फक्ताङलुङमा सुक्खा पहिरोले पुर्‍यो घर

ताप्लेजुङ । सुक्खा पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम दिबुङमा एक घर पुरेको छ। स्थानीय देउप्रसाद निरौलाको ढुंगा, माटो, टिनको छाना भएको तीनतले घर पुरिएको प्रहरीले जनाएको छ। घरमा लत्ताकपडा, मकै १३ मुरी, कोदो ४ मुरी, धान २० मुरी, दाल २ मुरी, आलु २ मुरी, भाँडाबर्तन, ल्यापटप, मोबाइल, गरगहना गरी ३४ लाख ७४ हजार बराबरको क्षति … Continue reading फक्ताङलुङमा सुक्खा पहिरोले पुर्‍यो घर