वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै
पर्वत । वालिङ–हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ। यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो। सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत रु चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ। निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म … Continue reading वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed