जाजरकोट भूकम्पको क्षति आँकलन गर्न सम्झौता

काठमाडौं । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ। प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले आज यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार तीन … Continue reading जाजरकोट भूकम्पको क्षति आँकलन गर्न सम्झौता