कोशी पर्यटन वर्षः भारतीय पर्यटकका सवारीसाधनमा सुरक्षा ‘स्टिकर’

धरान (सुनसरी)। कोशी पर्यटन वर्ष २०८२ लाई लक्ष्यित गर्दै कोशी प्रदेशको भ्रमणमा आउने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी प्रदेश सरकारले सुरक्षा जाँच (पहेँलो) स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। अभियानअन्तर्गत आज कोशी ब्यारेजमा भारतीय पर्यटक सवार सवारीसाधनमा सुरक्षा जाँच स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द … Continue reading कोशी पर्यटन वर्षः भारतीय पर्यटकका सवारीसाधनमा सुरक्षा ‘स्टिकर’