‘फेक आइडी’ बनाएर चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं। पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन्। सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो। आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा … Continue reading ‘फेक आइडी’ बनाएर चरित्र हत्या गरेको अभियोगमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed