गोली लागेर शिकारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्न गएका व्यक्तिले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। २८ वर्षीय समुन्द्र गाहा मगरको बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो। घाइते भएका मगरलाई शिकारीहरुले नै उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक मगर … Continue reading गोली लागेर शिकारीको मृत्यु