निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित
वीरगञ्ज (पर्सा)। हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार … Continue reading निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed