अबैध तरिकाले १० कट्ठा जग्गा लिएको भन्दै शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

ढाका। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको समस्या झन झन बढिरहेको छ । बंगलादेशको एक अदालतले आइतवार शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी टुलिप रिजवाना सिद्दिकीसहित अन्य ५० विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। राजनीतिक शक्तिको दुरुपयोग गरी गैरकानूनी रुपमा जग्गा अधिग्रहण गरेको अभियोगमा राजधानी ढाकाको एक अदालतले यी सबैविरुद्ध पक्राउ पुर्जी जारी गरेको … Continue reading अबैध तरिकाले १० कट्ठा जग्गा लिएको भन्दै शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी