रुसी आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु र ८४ जना घाइते

काठमाडौं । युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको खबर छ। युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपतकालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यो जानकारी दिएका छन्। उनले भने ‘कम्तीमा ३२ जनाको मृत्यु भएको छ र ८४ जना घाइते भएका छन्, जसमा सात बालबालिका पनि समावेश छन्।’ उनले मृत्यु हुनेको संख्या “प्रारम्भिक तथ्याङ्क” मा … Continue reading रुसी आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु र ८४ जना घाइते